Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Browsing Category

मनोरञ्जन

‘मिस्टर डी’ को “कसरी खई” म्युजिक भिडियो सार्वजनिक (भिडियो)

¥यापर गायक 'मिस्टर डी' को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । "कसरी खई" बोलमा रहेको गीतको म्युजिक भिडियो मंगलबार अर्थात असार १५ गते धान दिवसको दिन 'मिस्टर डी' को आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतको अडियो…
थप समाचार ...

सुगम पोखरेल र समिक्षा अधिकारीको ‘आँटिदे मैना’

काठमाडौं - सुगम पोखरेल र समिक्षा अधिकारीको आवाजमा रहेको आँटिदे मैना गीत बजारमा आएको छ। गीतका शब्द राजेन्द्र भट्ट र नवराज कलौनीले रचना गरेका हुन् भने चर्चित र्‍यापर समेत रहेका भट्टले नै गीतमा संगीत पनि भरेका छन्।  मोहित मुनालले एरेन्ज…
थप समाचार ...

मकवानपुरे गायक प्रकाश तामाङ्गको “ताम्बाको छोरो” सार्वजनिक (भिडियो)

मकवानपुरे गायक तथा संगितकार प्रकाश तामाङ्ग (तितुङ्ग) को आवाजमा रहेको सेलो गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । "ताम्बाको छोरो" बोलको गीत शनिबार प्रकाश तामाङ्गको आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । आश्मान लोप्चनको…
थप समाचार ...

लक्ष्मी थापाको ‘प्रिया’ म्युजिक भिडियो सार्वजनिक

कवि तथा गीतकार लक्ष्मी थापाको शब्द तथा दिनेश गौतमको स्वरमा रहेको म्युजिक भिडियो 'प्रिया'  सार्वजनिक भएको छ । वियोगान्त कथा बोकेको मार्मिक यस गीतमा सोहितराज ढुङेल ,अस्मिता ढुङ्गाना ,हरि ठकुरी ,मौसमी खनाल र कृष्ण शाहको अभिनय देख्न…
थप समाचार ...

‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सन सार्वजनिक

काठमाडौं–लोकपप गायक सुनील गिरीको ‘को होला त्यो’ बोलको गीतको फिमेल भर्सनको भिडियो सार्वजनिक भएको छ । गीतमा गायिका अस्मिता अधिकारीको स्वर छ । गीतमा गायक गिरीको शब्द र संगीत रहेको छ भने गोपाल रसाइलीको एरेञ्ज रहेको छ । निषेधाज्ञाअघि…
थप समाचार ...

‘आगो पिएर बाँच्ने’ बोलको गीत ‘किड्’ भर्जन सार्वजनिक (भिडियो)

काठमाडौं - ‘आगो पीएर बाँच्ने’ बोलको गीत ‘किड्’ भर्जनमा सार्वजनिक भएको छ । बाल गायिका शिक्षा लिम्बूको स्वरमा रेकर्ड गरिएको गीत शुक्रबार सार्वजनिक भएको हो । उक्त गीत म्युजिक भिडियोसहित रिमा इन्टरटेनमेन्ट नामक युट्युव मार्फत सार्वजनिक…
थप समाचार ...

कोमल वलीको ‘ऐच्यै चत्तेरी’ सार्वजनिक

काठमाडौं– राष्ट्रिय सभा सांसद तथा गायिका कोमल वलीको शब्द रहेको गीत ‘ऐच्यै चत्तेरी’ सार्वजनिक भएको छ । गीतमा कोमलकी बहिनी प्रज्ञा वली ‘शरद’को स्वर तथा गोविन्द मधुर आचार्यको संगीत छ । गीतमा केशव बडुको एरेञ्ज तथा श्यामश्वेत रसाइलीको…
थप समाचार ...

कमला न्यौपानेको गीत किनाराको ढुङ्गा सार्वजनिक

कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ ।  नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज रहेको उक्त गीतमा चर्चित संगीतकार न्यूह बज्राचार्यको संगीत रहेको छ । संगीतकार बज्राचार्यको आफ्नै यूट्युब…
थप समाचार ...

हेमन्त र एलिनाको ‘ए मेरो असफल मायालु’

गायक हेमन्त शर्मा र गायिका एलिना चौहानको स्वरमा समावेश ‘ए मेरो असफल मायालु’ सार्वजनिक भएको छ । यो गीतमा हेमन्तकै शब्द तथा संगीत छ । गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । विकास धमलाको सम्पादन रहेको भिडियोमा वुद्ध थापाको…
थप समाचार ...

हरि लम्सालको ‘यो शिर झुकेको छैन’ गजल रिलिज (भिडियो)

काठमाडौं - गायक तथा कुशल संगीतकार हरि लम्सालले ‘यो शिर झुकेको छैन’ गजल सार्वजनिक गरेका छन् । कपिल अन्जानको शब्द–रचना र हरि लम्सालको कर्णप्रिय संगीत तथा स्वर रहेको गीतमा देशप्रेमले ओतप्रोत स्वाभिमानी नेपालीको भावना उजागर गरिएको छ ।…
थप समाचार ...