Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Browsing Category

मनोरञ्जन

केशवको संगीत, नमिताको शब्दमा ‘म मजदुर मायाको’ सार्वजनिक ( भिडियो )

काठमाडौँ । न्युजिल्याण्ड निवासी गीतकार तथा गजलकार नमिता दवाडीको शब्दमा रहेको 'म मजदुर मायाको'को म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा स्वर र संगीत गायक केशव भावुकको रहेको छ। सेण्टिमेण्टल भर्सनको यस गीतलाई उदय राज पौडेलले संगीत संयोजन…
थप समाचार ...

उमेशले ल्याए ‘सुनसरी इनरुवा’ (भिडियो)

सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको पर्यटकीय प्रवर्धन गर्ने उदेश्यका साथ गायक, सङ्गीतकार तथा रचनाकार उमेश रेग्मीले ‘सुनसरी इनरुवा’ एल्बम सार्वजनिक गरेका थिए । त्यहिँ गीतलाई पुनः मिक्स गरेर उमेशको शब्द र सङ्गीतमा गायक रामकृष्ण ढकाल र…
थप समाचार ...

‘इकुपिताङ’ ल्याउदै सुलेमान

बालबालिकादेखि वृद्धवृद्धामाझ ‘इकु’का नामले परिचित कलाकार सुलेमान शंकरले टेलिभिजनमा हास्यश्रृंखला ‘इकुपिताङ’ ल्याउने भएका छन् । सुलेमानकै कथा र निर्देशन रहने श्रृंखलामा सुलेमानसँगै श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु कमेडी, अमृता…
थप समाचार ...

प्रदेश सरकारलाई फिल्मकर्मीको ज्ञापनपत्र

पाल चलचित्रकर्मी संघ प्रदेश १ ले प्रदेश १ सरकारलाई १२ बुँदे ज्ञापन–पत्र बुझाएका छन् । प्रदेश नं। १ मा नेपाली फिल्मको प्रवद्र्धन गर्दै फिल्म नगरीको रुपमा विकास गर्न विभिन्न मागसहित चलचित्रकर्मी संघले ज्ञापनपत्र बुझाएका हुन् । संघका…
थप समाचार ...

रवी ओड र स्मिता दाहालको ‘राजा रानी’ (भिडियो सहित)

नेपाल आइडल सिजन २ का विजेता रवी ओड र गायिका स्मिता दाहालको आवाजमा रहेको ‘राजा रानी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द भिम विसीको तथा संगीत र रिकेश गुरुङ्गको एरेन्ज गीतमा रहेको छ । भिडियोमा कविता श्रेष्ठ, रवी ओड ,…
थप समाचार ...

लाक्पा डी लामा र राम घलेको ‘उठी बसी’ रिलिज (भिडियो)

काठमाडौं - लाक्पा डी लामा र राम घलेको नयाँ गीत ‘उठी बसी’ रिलिज भएको छ । सार्वजनिक ‘उठी बसी’ गीतलाई लामा र घले आफैले कम्पोज पनि गरेका हुन् । गीतलाई भिक्टरले मिक्सिङ/मास्टरिङ गरेका हुन् । ‘लाक्पा डी लामा’ युट्युव च्यानलमार्फत् रिलिज…
थप समाचार ...

गायिका सुस्मिता स्याङ्तान, हिदम र तेजको आवाजमा “सेम निबा छामे”

काठमाडौँ - गायिका सुस्मिता स्याङ्तानको शब्दमा “सेम निबा छामे” बोलको गीत सार्वजनिक भएको छ । उक्त गीतको अडियो सुस्मिता स्याङ्तान अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतलाई चर्चित गायक एवं संगीतकार जोगलाल लामाले संगीत र…
थप समाचार ...

सुरज शाहको निर्देशनमा सुगम पोखरेलको नयाँ गीत रिलिज (भिडियो)

काठमाडौं । सुरज शाहको निर्देशनमा गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक भएको छ। ‘कसरी भनूँ तिमीलाई’ बोलको यस गीतमा शब्द–संगीत रिकेश गुरुङको रहेको छ । गीतको संगीत संयोजन र मिक्सिङ पनि रिकेशले नै गरेका छन् । सदिक्षा र अनुराजले अभिनय गरेको…
थप समाचार ...

कोरोना संक्रमणबाट गायक तथा संगीतकार जनम थुलुङको निधन

काठमाडौं - कोरोना भाइरस संक्रमणका कारण कुशल गायक, गीतकार तथा संगीतकार जनम थुलुङको निधन भएको छ । केही साता अगाडि मात्रै कोरोना पुष्टि भएपछि ललितपुरस्थित एक अस्पतालमा उपचाररत गायक थुलुङको विहीबार राति निधन भएको हो । कोरोना संक्रमित…
थप समाचार ...

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण

काठमाडौँ - गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का जजसमेत रहेका दीप ह्याम्स अस्पतालमा उपचाररत छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ…
थप समाचार ...