Browsing Tag

हाम्रो पात्रो

हाम्रो पात्रोमा भिडियो कल गर्न सकिने फिचर थपिँदै

काठमाडौं - नेपालमा सबैभन्दा धेरै डाउनलोड भएको नेपाली एप हाम्रो पात्रोले भिडियो कलिङ फिचर थप गर्न लागेको छ । हाम्रो पात्रो इंकका संस्थापक शंकर उप्रेतीले फेसबुक पोस्ट मार्फत अब चाँडै भिडियो कलिङ फिचर ल्याउन लागिएको संकेत गरेका छन् ।…