रमेश प्रसाईंको स्वरमा ‘रिङ्केबुङ्को राँगोलाई'(भिडियो)

पब्लिक स्पिकर रमेश प्रसाईंले औपचारिक रुपमा गायन सुरु गरेका छन् । ‘रिङ्केबुङ्को राँगोलाई’ बोलको गीतमा प्रसाईंको स्वर सुन्न सकिन्छ । भिडियोमा उनी आफैं फिचर्ड छन् । सुरेश गन्दर्वको रिङ्केबुङ्को राँगोलाई रमेश प्रसाईंले गाएका हुन् ।...

पुरा पढ्नुहोस