Browsing Tag

बैनी बरिलै

बाबु कृष्ण परियार र शान्ति श्री परियारको ‘बैनी बरिलै’ (भिडियोसहित)

काठमाडौं - लोकदोहोरी गायक बाबु कृष्ण परियार र गायिका शान्ति श्री परियारको ‘बैनी बरीलै’ बोलको तिज गीत सार्वजनिक भएको छ। यस वर्षको तिजलाई लक्षित गर्दै बैनी बरीलै सार्वजनिक भएको हो । बाबु कृष्णको युट्युब च्यानलबाट मंगलवार सार्वजनिक भएको हो…