Browsing Tag

परीक्षा

आजदेखि कक्षा १२ को परीक्षा सुरु, ४ लाख ३२ हजार विद्यार्थी सहभागी हुदै

काठमाडौै - कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ। परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन्। देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। परीक्षामा ढुक्क भएर…