त्रिविको ४६औँ दीक्षान्तका लागि आवेदन खुल्यो

काठमाडौं- त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ४६औँ दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ । त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो । पुसमा हुने समारोहमा सहभागी हुन २०७६ साल असार १...

पुरा पढ्नुहोस