चितवनमा नयाँ प्रजातिको चरा फेला

चितवन – चितवनमा नयाँ प्रजातिको चरा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जको नदी तटीय क्षेत्रमा ‘लामपुच्छ्रे  चाँचर’ नामको नयाँ प्रजातिको चरा फेला परेको हो । चितवनमा पहिलोपटक यस चराको फोटो मिलन तामाङले खिच्नुभएको थियो...

पुरा पढ्नुहोस