१. क्यान्सरको जोखिमबाट बचाउँछ नियमित ग्रिन टी सेवन गरेमा यसले क्यान्सरका रोगीलाई फाइदा गर्छ । साथै, क्यान्सरको जोखि पनि घटाउने विभिन्न अध्ययनले पुष्टि गरेको छ । २. तौल घटाउँछ ग्रिन टीमा पाइने इपिग्यालेक्टाटेकिन ग्यालेट तत्वले शरीरमा हुने...