सृजना खत्रीको नयाँ गीत तैं मोरिलाई माया (भिडियो)

काठमाडौं – गायिका सृजना खत्री ‘हाउडेमाया’ को नयाँ गीत तैँ मोरिलाई माया सार्वजनिक भएको छ।  उनलाई स्वरमा केशव कठायतले साथ दिएका छन्। गीतमा अज्ञात र अल्विन थापा मगरको शब्द र दिपक आर जेको संगीत रहेको छ।...

पुरा पढ्नुहोस