मङ्सिर २८ गतेबाट मनकामना मन्दिरसँगै केबलकार खुल्ने

कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द अवस्थामा रहेको गोरखाको मनकामना मन्दिर आगामी मङ्सिर २८ गतेदेखि खुल्ने भएको छ । मनकामना मन्दिरसँगै चैत ७ गतेदेखि बन्द गरिएको केबलकार पनि सोही दिन खुल्ने भएको छ ।  मंगलबार...

पुरा पढ्नुहोस