Browsing Tag

उज्यालो यात्रा युवा क्लब

उज्यालो यात्रा युवा क्लबद्धारा रक्तदान कार्यक्रम सम्पन्न

हेटौडा - उज्यालो यात्रा युवा क्लबले मकवानपुरगढि गाउँपालिका वडा नं. ४ स्थित सामरी पुलमा आज (शनिबार) रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमलाई मकवानपुरगढि गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख आतित्यथामा सम्पन्न गरिएको हो । …