Browsing Tag

आलु

यस्ता छन् आलु खानुको फाईदा

हाम्रो भान्छाघरमा तरकारीको रुपमा सबैभन्दा बढी पाक्ने भनेको नै आलु हो । आलु मन नपराउने सायद कम नै होला । विश्वको जुनसुकै भेगमा पनि पाइने र अरु तरकारीको तुलनामा सस्तो अनि धेरैले रुचाउने तरकारी हो । आलुबाट हामीले बिभिन्न परिकार बनाएर खान…