Browsing Tag

आजको मौसम

यस्तो छ आजको मौसम पूर्वानुमान

मुलुकभर शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार पहाडी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयाङ्सहित वर्षाको सम्भावना रहेको छ। शुक्रबार राति पनि देशभरी आंशिक…

आजको मौसम : पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना

शनिबार देशका केही पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार प्रदेश १, गण्डकी र कर्णालीका एक दुई ठाउँमा हल्का पानी पर्ने पूर्वानुमान महाशाखाले गरेको हो । विशेषगरी यी प्रदेशका पहाडी…

आजको मौसम : आंशिकदेखि सामान्य बद्लीको सम्भावना

काठमाण्डाै - आज उच्च पहाडी तथा हिमाली भेगमा मौसम सामान्य बद्ली हुने भएको छ । उच्च पहाडी तथा हिमाली भेगमा मौसम आंशिकदेखि सामान्य बद्लीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । बाँकी ठाउँको मौसम भने सामान्यतया सफा नै रहने मौसम…

यस्तो छ आजको मौसम

काठमाडौं - बंगालको खाडीको उत्तर पश्चिम भागमा रहेको न्युन चापीय क्षेत्रको प्रभाव पूर्वी नेपालमा रहेकोले हाल देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोली…

आजको मौसम : मेघ गर्जनसहित सामान्य वर्षा हुने

काठमाडौं - शुक्रबार मेघ गर्जनसहित सामान्य वर्षा हुनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य वर्षाको सम्भावना छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित छ । अहिले देशभर सामान्य बदली रही थोरै…

आजको मौसमः सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना

काठमाडौं - आज देशभर मौसम सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । आज देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि…

आजको मौसमः केही स्थानहरुमा भारी वर्षाको सम्भावना

काठमाडौं - सोमवार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश,…

आजको मौसम : राति भारी वर्षाको पूर्वानुमान

काठमाडौँ –  भारतको मध्य प्रदेशमा बनेको न्युन चापीय क्षेत्रको प्रभावले आज पनि मुलुकभरको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आज दिउँसो आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित…