शिक्षक संगठन इन्द्रसरोबरले शिक्षकलाई प्रविधिमैत्री बनाएरै छाड्ने दावी

नेपाल राष्ट्रिय शिक्षक संगठन इन्द्रसरोवर गाउँपालिकाले आज दोस्रो दिन पनि शिक्षक तालिम प्रशिक्षण सम्पन्न गरेको छ । पालिकाभर प्रविधीमा आधारित शिक्षक तयार पार्ने उद्धेश्यले संगठनले यस्तो तालिम सञ्चालन गरेको बताएको छ ।  शिक्षक…

कोरोना र अनुत्तरित प्रश्नहरु

एक गाउँको एक परिवारमा कोरोना पोजिटिभ संक्रमित ब्यक्ति भेटिन्छन् । गाउँका घरको कुरा न हो, कृषि पेशा, गाईभैँसी , खसी बाख्रा पालिएको हुन्छ। तिनीहरुलाई स्याहार गर्नुपर्यो। खान दिनु पर्यो। फेरि हामी मानिसको जस्तो घर भित्रै पनि त हुन्न उनिहरुको…

कोभिडका कारण ज्यान गुमाउने शिक्षकको संझनामा शोक पारित

.नेपाल निवृत्त शिक्षक समाज केन्द्रीय समितिको भर्चुअल बैठक अध्यक्ष चुडामणी शर्माको अध्यक्षतामा आईतबार सम्पन्न भएको छ । बैठकले कोरोना भाईरस कोभिड १९ बाट ज्यान गुमाउन पुगेका शिक्षक तथा निवृत्त शिक्षकहरुको सम्मान एवम् संझनामा शोक…

कोरोनाका कारण २५ शिक्षकको मृत्यू

पछिल्लो समय कोरोना भाईरस कोभिड १९ का कारण देशभर २५ जना शिक्षकले ज्यान गुमाएका छन् । गत वर्ष क्षति भएको शैक्षिक सत्रलाई पूरा गराउन र नियमित सत्रलाई चालू राख्न शिक्षकहरु कार्यथलोमा खटिने क्रममा नै उनिहरु कोरोना भाईरसको संक्रमणमा…

शिक्षक सं‌गठन कैलास पालिका दोस्रो अधिवेशनमा १८ जना सं‌गठन प्रवेश

नेपाल राष्ट्रिय शिक्षक संगठन कैलास गाउँपालिकाको दोस्रो पालिका अधिवेशन आज सम्पन्न भएको छ । दोस्रो अिधवेशनका अवसरमा आज शिक्षकका विभिन्न पेशागत संस्थाबाट कैलास गाउँपालिकामा कार्यरत १८ जना शिक्षकहरु नेपाल राष्ट्रिय शिक्षक संगठन प्रवेश गरेका…

शिक्षक संगठन वागमती र ईन्द्रसरोवर पालिकाको दोस्रो अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन वागमती गाउँपालिकाको दोस्रो पालिका अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले देवराज रानाको अध्यक्षतामा २२ सदस्सीय कमिटी गठन गरेको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय परिषद् सदस्य रमेश लामिछानेको प्रमूख…

शिक्षक संगठन थाहा नगर, दोस्रो अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगरपालिकाको दोस्रो नगर अधिवेशन हिजो सम्पन्न भएको छ । राष्ट्रिय उपाध्यक्ष बिष्णु पोखरेलको प्रमूख आतिथ्यतामा सम्पन्न अधिवेशन थाहा अध्यक्ष रमेशमान डंगोलको सभाध्क्षतामा सम्पन्न भएको हो । दोस्रो अधिवेशनका…

शिक्षकका कुरालाई अतिरञ्जित नबनाउन शिक्षक महासंघ सहित पेशागत संस्थाको आग्रह 

केहीदिन यता मकवानपुरगढीको भानु माध्यामिक विद्यालयको शिक्षक र विद्यार्थीबीचको  दुर्व्यवहार सम्वन्धी विषयलाई लिएर उठिरहेको सवालमा शिक्षकका पेशागत संस्थाहरुको ध्यानाकर्षण भएको छ ।  शिक्षक महासंघ मकवानपुरगढीका अध्यक्ष  लिलानाथ ढुङ्गेल सहित…

मकवानपुरगढी पालिकाको मैत्रीपूर्ण शिक्षक भलिवल प्रतियोगिता सम्पन्न

मकवानपुरगढी गाउँपालिकास्तरिय मैत्रिपूर्ण शिक्षक भलिवल प्रतियोगिताको समापन सत्र आज सम्पन्न भएको छ । मकवानपूरगढी गाउँपालिका वडा नं ६ का वडाअध्यक्ष टिका प्रसाद दाहालको प्रमूख प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्रोतशिक्षक दाशरथी…

शिक्षक संगठन मकवानपुर राक्सीराङ्ग पालिकाको दोस्रो अधिवेशन सम्पन्न

नेपाल राष्ट्रिय शिक्षक संगठन राक्सीरङ्ग गाउँपालिकाको दोस्रो पालिका अधिवेशन आज सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला अध्यक्ष श्रीराम दाहालको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रम राक्सीराङ्ग गाउँपालिका अध्यक्ष श्रीप्रसाद…