Comments Add Comment

कविता : मलाई मेरो गाउँले परिबेश नै प्यारो लाग्छ

कविता : मलाई मेरो गाउँले परिबेश नै प्यारो लाग्छ

नेपालकी छोरी हुँ म मलाई मेरो देश नै प्यारो लाग्छ ।।
गाउँ मै जन्मे गाउँ मै हुर्के मलाई गाउँले परिबेश नै प्यारो लाग्छ ।।

हजारौं आए बीदेशी फेसन मलाई मेरो नेपाली भेष नै प्यारो लाग्छ ।।
चाँहीदैन मलाई कुनै अमेरिका र अष्ट्रेलियाको लालच नेपाली हुँ म मलाई मेरो देश नेपालनै प्यारो लाग्छ ।।

चारैतिर हरियाली अनी सलल बगेको त्यो खोलीको पानीमा नुहाएको मेरो केश नै प्यारो लाग्छ ।।
सोझी छु सीम्पल छु गाउँले भनी घृणा नगर्नुस मलाई मेरो गाउँले परिबेश नै प्यारो लाग्छ ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर