यहा अचानोको पिर खुकुरीले जान्दैन।
अरे धनीलाई किन अभावले हान्दैन।।
पिडाहरुले हृदयलाई यसरी हिर्काएपछि
नरोऊँ भन्दाभन्दै आखाले मान्दै मान्दैन