बुटवल : दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा सुरु भएको छ। उपचारका क्रममा ११ वर्षीय बालकको मृत्यु भएपछि प्रतिष्ठानको सेवा दुई दिनदेखि प्रभावित भएको थियो। पीडित पक्ष र अस्पतालबिच भएको वार्तामा सहमति जुटेपछि अस्पतालको सेवा सुरु भएको हो। सहमतिपछि मृतक बालकका…

स्रोत: PahiloPost   मूल समाचार पढ्नुहोस् →