विश्व स्वास्थ्य संगठनले ‘विश्वव्यापी स्वास्थ्यको लागि १० खतरा’को सूचीमा ‘एन्टिमाइक्रोबायल रेसिस्टेन्स (एएमआर)’लाई पनि समावेश गरेको छ। जब जीवाणु, भाइरस र परजीवीहरु समयसँगै परिवर्तन हुन्छन् र मानिसले रोग निको हुनका लागि सेवन गर्ने औषधिलाई पचाउन सक्छन्, त्यस्तो परिवर्तन वा अवस्थालाई एएमआर भनिन्छ। विश्वव्यापी…

स्रोत: PahiloPost   मूल समाचार पढ्नुहोस् →