हेटौंडा : एक हप्तादेखि हेटौंडा अस्पतालमा भर्ना भएर बसेकी बिबिता कार्कीलाई अस्पतालमा बस्दा के खाने भन्ने कुनै चिन्ता छैन। मनहरी गाउँपालिकाकी बिबिता झाडापखाला भएर अस्पताल भर्ना भएयता उनले अस्पतालकै खाना खाईरहेकी छिन्। बिबिताकी आमा अनिता कार्कीलाई पनि अस्पातलले नै पोषणयुक्त खाना खुवाउने…

स्रोत: PahiloPost   मूल समाचार पढ्नुहोस् →