अनलाइनमै यसरी निःशूल्क पढ्नुहोस् नेपाली पुस्तक

|
बुधबार, चैत्र १२, २०७६
|
|
० पटक हेरिएको
Shares

काठमाडौंः कोरोनाभाइरस अहिले विश्वभर महामारीको रुपमा फैलिरहेको छ । सरकारले मंगलबारदेखि अत्यावश्यक सेवा बाहेक देशभर लक डाउन गरेको छ ।

यस्तो अवस्थामा तपाईं पनि घरमा बसेर समय कटाउन विभिन्न विकल्पहरु खोजिरहेको हुनपर्छ ।इन्टरनेटमा फिल्म हेर्ने, घरमा आफन्तसँग समय बिताउने वा विदेशका विभिन्न माध्ययमले उपलब्ध गराएका पुस्तक पढ्ने त छँदैछ ।

त्यो सँगै अब तपाईंले नेपाली पुस्तक अनलाइनमै निःशल्क पढ्न सक्नुहुन्छ । जुन तपाईंका लागि समय व्यतित गर्ने उत्कृष्ट माध्ययम हुन सक्छ । ई–पुस्तकालयले निःशूल्क रुपमा नेपाली पुस्तक पढ्ने सुविधा उपलब्ध गराउँदै आएको छ ।

उक्त अनलाइन तथा डिजिटल पुस्तकालयमा हजारौंको संख्यामा नेपाली पुस्तकहरु उपलब्ध रहेका छन् । जसलाई तपाईंले पीडीएफमा डाउनलोड गरेर आफ्नो मोबाइल तथा कम्प्युटरमामा पढ्न सक्नुहुनेछ ।

त्यतिमात्रै नभएर पुस्तकालयले कक्षा १ देखी १० कक्षा सम्मका पाठ्यक्रमका पुस्तक पनि उपलब्ध गराइरहेको छ । जसलाई तपाईंले पढेर वा भिडियोमा हेरेर पनि सिक्न सक्नुहुनेछ । अडियो पस्तकका साथै अन्य भिडियो सामग्री समेत लाइब्रेरीमा राखिएका छन् ।

यसैगरी तपाईंले अनलाइन लाइब्रेरीमै अभ्यास गर्न पनि सक्नुहुनेछ । पुस्तकालयका अनुसार यसमा ६ हजार ८ सय ४५ वटा किताब रहेका छन् ।

जसमा नेपाली साहित्यदेखी विदेशी साहित्यका पुस्तक पनि रहेका छन् । जुन घरमा बसेको बेला तपाईंले पढ्न सक्नुहुनेछ । पुस्तकालय प्रवेश गर्न यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Comments are closed.

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडाको द डोर होटलमा मध्यराति आगलागी, ४३ लाख रुपैयाँ बराबरको क्षति
हेटौंडाको द डोर होटलमा मध्यराति आगलागी, ४३ लाख रुपैयाँ बराबरको क्षति
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
रिजनलाई माधवराज सुमार्गी उत्कृष्ट युवा पुरस्कार
रिजनलाई माधवराज सुमार्गी उत्कृष्ट युवा पुरस्कार
अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड
मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड
मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन
विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन
मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने
मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने
मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा
हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा