मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
|
प्रयत्न
गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
|
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
|
आम्दानी
सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्।
मेहनत गर्दा अवसर भने पाइनेछ।
|
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
|
नयाँ
व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम
र प्रतिष्ठा कमाउने बेला छ। पारिवारिक भेटघाटले प्रसन्नता मिल्नेछ।
|
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
|
प्रयत्न
गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ।
श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ।
|
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
|
रमाइलो यात्राको अवसर जुट्न
सक्छ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अप्ठ्यारा
कामको बोझ थपिने सम्भावना छ।
|
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
|
सुरुमा केही खर्च लागे पनि सोचेको काम
बन्नेछ। व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ। असन्तुलित खानपानले पेटको
समस्या आउने समय छ।
|
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
|
प्रशंसकहरू बढ्नेछन् र मानसम्मान समेत
पाइनेछ। प्रतिस्पर्धीहरूलाई सजिलै वशमा ल्याउन सकिनेछ। सहयोगीहरू जुट्नाले
व्यवसायबाट प्रशस्त फाइदा उठाउने मौका छ।
|
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
|
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ।
पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी
पाइनेछ।
|
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
|
विगतका कमजोरी सच्याउने मौका मिल्नेछ।
विशिष्ट व्यक्तित्वको सहयोग जुट्नाले विशेष अवसर पाइने समय छ। व्यापार ब्यबसायबाट
लाभ मिल्नेछ।
|
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
|
काममा सुधार आउनुका साथै आस मारेको काम
बन्नाले उत्साहित भइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। समुदायको हितमा गरिएका
कामको तारिफ हुनेछ।
|
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
|
सामान्य कामबाट राम्रो लाभ उठाउन सकिनेछ।
लगनशीलताले महत्वपूर्ण काम दिलाउन सक्छ। मानसम्मान पनि पाइनेछ।
|
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
|
अध्ययन अध्यापनमा प्रगति हुनेछ। बोलीको
प्रभावले धेरैलाई आकर्षित गर्नुका साथै सजिलै काम बनाउन सकिनेछ। रमाइलो यात्राको
योग रहेको छ।
|