
बिहीबार देखी निरन्तर परिरहेको वर्षाका कारण वीरगञ्ज महानगरलगायत पर्साका विभिन्न ठाउँ डुबानमा परेका छन् । महानगरपालिकाका आदर्शनगर, ओम आश्रम, नगुवा, रानीघाट मुसौली र लक्ष्मनुवालगायत क्षेत्र डुबानमा परेका हुन् । बाढीका कारण बस्तीहरू डुबानमा परेपछि अत्यावश्यक कामका लागी बाहिर जानसमेत कठिनाइ भएको स्थानीयले बताए । उद्धारका लागि तयारी अवस्थामा रहे पनि अहिलेसम्म कुनै सूचना नआएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनले उद्धारटोली र पाँचवटा डुंगा तयारी अवस्थामा रहेको बताए ।
Tags
No tags
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ
लेखकको बारेमा
वरिष्ठ समाचार लेखक
0
लेखहरू
1970-01-01
सदस्य भएको
0
कमेन्टहरू
सम्बन्धित खबर

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.



