Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

आज २०७७ चैत २४ गते मंगलवार, हेर्नुहोस् तपाइको आजको राशिफल

Company Register

तपाईको आजको  राशीफल

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मनमा हर्ष तथा उमंग आउनेछ, सेवा गर्ने भाव जाग्ला, साथिभाई इष्टमित्र तथा प्रीयजनको साथ र सहयोगले नयाँ कार्यमा थालनी होला शत्रुहरु टाढा होलान् , तर पेट तथा आखा सम्बन्धि रोग लाग्नसक्छ, सावधानी अपनाउनुहोला।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
आर्थिक तथा ब्यवसायिक क्षेत्रमा सुधार होला, मनले इच्छाएका कुराहरु पूरा हुनेछन् , शत्रुमाथी बिजय पाइएला,तर अपरान्ह पछि छाती तथा घाटिमा समस्या आउनसक्छ, होसियार रहनु होला।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
भुमि तथा मातृपक्षबाट कष्ट होला, व्यर्थको तनाव तथा अपयशले मन खिन्न होला,रोकिएका कामकार्यमा झन रुकावट होला,तर बिदेश यात्राका लागि भने अवसर आउनसक्छ|

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययन अध्यापनमा रुचि बढ्ला, पशु तथा चौपायाबाट लाभ होला,सबैको सद्भाव र सहयोगले कामकार्यमा सफलता मिल्ला, तरपनी आर्थिक रूपमा आजको दिन कमजोर रहनेछ|

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन अनेक प्रकारका लाभ हुनेछ,तनमनमा आरोग्यता आउनेछ, मान सम्मान तथा उन्नति गराउला तर निच तथा दुर्जनको सहयोगले कामकाज भने अधुरै रहला।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...