Comments Add Comment

आज २०७७ फागुन २९ गते शनिवार, हेर्नुहोस् तपाइको आजको राशिफल

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईले शुभ तथा लाभदायक स्थानको यात्रा होला, माता पिता तथा पृयजनसँग मिलन होला, धनमानमा वृद्धि होला, नसोचेको स्थानबाट धन प्राप्त होला।

वृष (इ,उ, ए, ओ, वा, वि, वु, वे, वो)
शैक्षिक गतिविधिबाट सफलता मिल्नेछ, चारैतिर शुभ मात्र होला, तपाईंको कुरा तथा वचन कसैले नकाट्लान,घर जग्गामा वृद्धि होला, सौभाग्यमा वृद्धि हुनुका साथै राज्यपक्षबाट लाभ होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
तपाईंलाई आज शत्रु तथा चोर भय होला, अपमानित भईएला सोचबिचार गरेर मात्र बोल्नुहोला, मध्यान्ह पछी भने सौभाग्यदायक तथा कार्यसिद्धि योग छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज तपाईंलाई आफ्नो व्यवसाय तथा पेशामा लाभ होला, गाडी घोडा तथा घर जग्गा किन्ने योग छ , भने अपरान्ह पछी शस्त्र तथा शत्रुबाट कष्ट होला , बोल्दा वा काम गर्दा होसियार रहनुहोला।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तपाईंको आज धनधान्यमा वृद्धि, जागिरमा प्रमोसन शत्रुमाथी बिजय, राज्यपक्षबाट पुरस्कार तथा सम्मान पाईनेछ,कुनै बैवाहिक कार्य तथा मनोरञ्जनमा सहभागी भइएला।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
गरेको कार्यमा सन्तुष्टि हुनेछैन, घाँटी तथा मुखमा समस्या आउनसक्छ,चिसोबाट बच्नुहोला, बिनाकारण वादबिवाद, कलह तथा चिन्ता होला, सोचेका कार्य पुरा नहुनाले मन खिन्न होला।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
तपाईंको आज घर जग्गाको कारोबार हुनसक्छ, पुत्र तथा पौत्रको आगमन हुनसक्छ,शत्रुको नाश होला, राज्यसुख तथा साहसी बनाउला तपाईंको बिद्धताको चौतर्फी प्रशंसा होला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आजको दिन तपाईंलाई मातापिताको सुख प्राप्त होला, धनलाभ तथा अनेक प्रकारका उन्नति प्रगति गराउला, मान,सम्मान तथा प्रतिष्ठामा वृद्धि हुनेछ, रोग तथा ऋणबाट मुक्ति होला।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
तपाईंको आज बुद्धिभ्रष्ट हुनसक्छ, सोचबिचार गरेर मात्रै निर्णय लिनुहोला, अनावश्यक झैझगडाले दिनभर तनाव हुनसक्छ, तर धैर्यताले काम लिनुहोला नत्र पछुतो पर्नसक्छ।

जेल तथा बन्धनबाट मुक्ति होला, शत्रुहरु परास्त होलान्,धन तथा मानमा वृद्धि होला तपाईंको विद्धताको तारिफ हुनेछ, कुनै रचनात्मक कार्यमा मन जाला दिनभर प्रसन्न रहनुहुनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कुनै नयाँ कार्यको शुरूवात होला, मनोकामना पुर्तिहोला, मान सम्मान प्राप्त होला,परिवारमा कुनै नयाँ सदस्यको आगमन होला, लामो तथा छोटो दुरिको अर्थपुर्ण यात्रा होला,शैक्षिक क्षेत्र सफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर