यसरी बस्योे भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक

|
सोमबार, भाद्र ९, २०७६
|
|
० पटक हेरिएको
Shares

काठमाडौं, ९ भदौ– प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहनुभएकाबेला आज पहिलो पटक भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद्को बैठक बसेको छ ।

भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी हुनुभएको थियो भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्नुभएको थियो ।

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो । सिंगापुरमा उपचारका क्रममा रहनुभएका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद  बैठक बोलाउनुभएको थियो ।

प्रधानमन्त्री ओली उपचारमा जानुअघि कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सकिने ब्यवस्था मिलाउनुभएको थियो ।


प्रतिक्रिया

Comments are closed.

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडाको द डोर होटलमा मध्यराति आगलागी, ४३ लाख रुपैयाँ बराबरको क्षति
हेटौंडाको द डोर होटलमा मध्यराति आगलागी, ४३ लाख रुपैयाँ बराबरको क्षति
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर
रिजनलाई माधवराज सुमार्गी उत्कृष्ट युवा पुरस्कार
रिजनलाई माधवराज सुमार्गी उत्कृष्ट युवा पुरस्कार
अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन
मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड
मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड
मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न
विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन
विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन
मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने
मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने
मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर
हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा
हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा