मकवानपुरमा एस्काभेटर दुर्घटनामा एकको मृत्यु

|
शुक्रबार, जेठ २३, २०७७
|
|
० पटक हेरिएको
Shares

मकवानपुर – मकवानपुरमा बिहीबार एस्काभेटर दुर्घटना हुँदा घाइते भएका पूर्णध्वज केसीको उपचारका क्रममा मृत्यु भएको छ ।

गणेशमान मार्गअन्तर्गत चित्लाङ–थानकोट सडकको सेतो पहरामा बिहीबार एस्काभेटर दुर्घटना हुँदा गम्भीर घाइते भएका थाहा नगरपालिकाका–४ का ३२ वर्षीय पूर्णध्वज केसीको काठमाडौंस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

ना. १ क ७२९३ नम्बरको एस्काभेटर अनियन्त्रित भएर दुर्घटना भएको थियो । मकवानपुरको थाहा नगरपालिकाबाट थानकोटतर्फ जाँदै गर्दा भएको दुर्घटनामा एस्काभेटरमा रहेका अर्का नवलपरासीका २४ वर्षीय अनिल मगर सामान्य घाइते भएका थिए ।

प्रतिक्रिया

Comments are closed.

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडाको द डोर होटलमा मध्यराति आगलागी, ४३ लाख रुपैयाँ बराबरको क्षति

एक्स्ट्रिमको विन्टर अफर : क्यान स्क्यान गर्दा सुनको क्यान जित्ने अवसर

रिजनलाई माधवराज सुमार्गी उत्कृष्ट युवा पुरस्कार

अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन

मकवानपुरगढी गाउँपालिकाको ७२ करोड ७५ लाखको बजेट, कृषि र पूर्वाधारमा जोड

मकवानपुरगढीमा फुट्सल प्रतियोगिता सुरु, पहिलो दिन ८ खेल सम्पन्न

विश्व रक्तदाता दिवसको अवसरमा हेटौंडामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ४० भन्दा बढी युनिट रगत संकलन

मकवानपुरगढीमा पालिकास्तरीय आठौं फुटसल रनिङ शिल्ड प्रतियोगिता हुने

मकवानपुरको सिस्नेरीमा दुर्घटना, ४ जनाको अवस्था गम्भीर

हेटौँडा सिटी कलेजद्वारा BBS अध्ययनमा निःशुल्क अवसर घोषणा