Comments Add Comment

मकवानपुर–२ (ख) : ईन्द्र बानियाँको अग्रता कायमै

मकवानपुर क्षेत्र नंम्बर २ (ख) को प्रदेशसभा सदस्य तर्फ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्र बहादुर बानियाँले लगातार अग्रता बनाइरहेका छन् । दश हजार तीन सय १५ मत गणना गर्दासम्म बानियाँले ५३५० मत प्राप्त गरेका छन् भने एमालेका लाल बहादुर थापाले ४१९३ मत ल्याएर पछ्याईरहेका छन् । त्यस्तै राप्रपाका बद्री बहादुर खड्काले २८४ मत ल्याएका छन् । बानियाँ एमालेका उम्मेदवार थापा भन्दा ११५७ मतले अगाडी छन् । मत गणना जारी रहेको छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै