Browsing Category

Flash News

कोरोना संक्रमित थप एकजनाको मृत्यु

कोरोना संक्रमणका कारण वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति मृत्यु भएको कोरोना अस्थायी अस्पताल गण्डकका संयोजक डाक्टर उदय नारायण सिंहले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भइ…
अरू ...

च्याम्पियन्स लिग : बायर्न म्युनिखसँग बार्सीलोनाको लज्जास्पद हार

च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले बार्सीलोनामाथी सानदार जित निकालिएको छ । शुक्रबार राति भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लव बार्सिलोनालाई ८–२ गोल अन्तरले हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । थोमस मुलर र…
अरू ...

आज ‘श्रीकृष्ण जन्माष्टमी’ पूजा–आराधना गरी मनाईदै

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले
अरू ...

व्यबसायीको हितमा सुमार्गीको उमेदवारी

हेटौंडा - मकवानपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष र तत्कालीन मध्यमाञ्चल उद्योग वाणिज्य महासंघ अध्यक्ष रहेर नेउवा महासंघको कार्यकारिणी समितिका मनोनित सदस्य रहेका अरुणराज सुमार्गी महासंघको आसन्न महाधिवेशनमा मकवानपुर उदोग वाणिज्य संघका
अरू ...

स्वस्तिकाको ‘कसले भन्यो तिमीलाई’ सार्वजनिक (भिडियो)

नेपाल आईडलबाट चर्चामा आएकी मकवानपुरकी छोरी स्वस्तिका ढकालको पहिलो गीत सार्वजनिक भएको छ । ‘कसले भन्यो तिमीलाई’ बोलको गीत सोमबार द डिभाईन म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतकार, साहित्यकार तथा सञ्चारकर्मी अमृता नेपालको
अरू ...

मनसुन पुन सक्रिय हुने

काठमाडौं - नेपालमा मौसम फेरि परिवर्तन हुने भएको छ । आज रातिदेखि मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज रातिदेखि मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु
अरू ...

भदौ देखि विद्यालय खोल्ने तयारी

आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन
अरू ...

कक्षा १२ को परीक्षा असोजमा गर्ने परीक्षा बोर्डको तयारी

कक्षा १२ को परीक्षा असोजमा गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । सरकारले परीक्षा सञ्चालन गर्न अनुमति दिएसँगै बोर्डले परिक्षा गर्ने तयारी गरेको हो । बोर्डले असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना बनाएको बोर्डका सदस्य
अरू ...

भदौ १ देखि आन्तरिक र अन्तरराष्ट्रिय उडान खोल्ने सरकारको निर्णय

काठमाडौं - सरकारले आगामी भदौ १ गतेदेखि आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आन्तरिक तथा अन्तरराष्ट्रिय उडान खुल्ला गर्ने निर्णय गरेको हो। 
अरू ...

आज साउनको पहिलो सोमबार, शिवको पूजा आराधाना गरि मनाइँदै

काठमाडौँ - आज साउन महिनाको पहिलो सोमबार शिवभक्तहरुले भवगान शिवको विशेष पूजा आराधना गरी वर्त बसेर मनाउँदै छन् ।यो वर्ष कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लागु गरेको लकडान केही खुकुलो भए पनि मठ मन्दिर बन्द नै रहेकाले
अरू ...