मकवानपुर क्षेत्र नंम्बर २ अन्तर्गत प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले लगातार अग्रता लिएको छ । पछिल्लो ५५४९९ मत गणना गर्दा बर्तौलाले २१८४४ मत प्राप्त गरी अग्रता बनाएका छन् । त्यस्तै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विरोध खतिवडाले २०२६७ मत प्राप्त गरेका छन् । खतिवडा भन्दा बर्तौला १५७७ मतले अगाडी रहेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले ७७२० मत प्राप्त गरेका छन् । अहिले मत गणना जारी रहेको छ ।
मकवानपुर–२ मा खतिवडा भन्दा बर्तौला १५७७ मतले अगाडी
प्रकाशित मिती : २०७९ मंसिर ७ गते , बुधबार
० प्रतिक्रिया