Comments Add Comment

मकवानपुर–१ मा डिना ७६० मतले अगाडी

मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले मतान्तर बढाएकी छिन्। ३६७५ मतगणना गर्दा डिनाले १८९४ मत प्राप्त गरेकी छिन्। डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले ११३४ मतका साथ पछ्याइरेहका छन्। राप्रपाका दीपक सिंहले २८१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा डिना, थापा र सिंहसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै