मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को हालसम्म २ हजार ३८५ मत गणना भएको छ । जसमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार विरोध खतिवडाले ८२६ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका महेश बर्तौलाले ८४९ र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४६९ मत पाएका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका राजन मैनालीले २७ मत ल्याएका छन् । मतगणना जारी रहेको छ ।
मकवानपुर क्षेत्र नं. २ मा खतिवडा भन्दा बर्तौला अगाडी
प्रकाशित मिती : २०७९ मंसिर ५ गते , सोमबार
० प्रतिक्रिया