मकवानपुर क्षेत्र नंम्बर २ को प्रदेशभा सदस्य (ख) अन्तर्गत गठबन्धनका उम्मेदवार ईन्द्र बहादुर बानियाँले फराकिलो मतान्तर बनाएको छ । यो समाचार तयार पार्दासम्म हाल २५६१ मत गणना गर्दा बानियाँ रुख चिन्ह ले १२४५ , सुर्य ले ९३६ , हलोले २०७ मत प्राप्त गरेका छन् । बानियाँले एमालेका उम्मेदवार लाल बहादुर थापासँग ३०९ मतान्तर बनाएको छ । मत गणना जारी रहेको छ ।