Comments Add Comment

मकवानपुर क्षेत्र नं. १ : डिनाले फराकिलो मतान्तर बनाउँदै

मकवानपुर क्षेत्र नंम्बर १ को प्रतिनिधिसभा सदस्य अन्तर्गत गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्यय (डिना) ले फराकिलो मतान्तर बनाएकी छन् । हेटौंडा–२ स्थित सिद्धार्थ माविमा हाल २१२७ मतगणना गर्दा डिनाले ११९२ , एमालेका उम्मेदवार कमल थापाले ६३८ र राप्रपा नेपालका उम्मेदवार दिपक सिंहले ६५ मत प्राप्त गरेका छन् । डिनाले कमल थापासँग ५५४ मतान्तर बनाएकी छन् ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै