मकवानपुरमा मंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमित थपिएका छन् । बैशाख २६ र २८ गते १८६ जनाको पीसीआर परिक्षणमा ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए ।संक्रमीत मध्ये ४५ जना महिला र ७१ जना पुरुष रहेको छ ।

Screenshot_20210511-14405-1620723423.jpg