
हेटौंडा उपमहानगरपालिका वडा नंंम्बर १२ को मत गणना जारी रहेको छ । हाल २८७१ मतगणना गर्दा मेयर पदमा गठबन्धनका उम्मेदवारले १२२५ , एमालेका उम्मेदवारले ५९९ र राप्रपाका उम्मेदवारले ६०३ मत प्राप्त गरेका छन् भने उपमेयरमा गठबन्धनका उम्मेदवारले १४९७ , एमालेका उम्मेदवारले ७३१ र राप्रपाका उम्मेदवारले २१३ मत प्राप्त गरेका छन् । यसैगरी वडाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवारले ८५८ , एमालेका उम्मेदवारले ८७० , माओवादीका उम्मेदवारले ८८० र राप्रपाका उम्मेदवारले १२८ मत प्राप्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




