जेसीआई हेटौँडा लेडि वर्ष २०२२ को लागि अध्यक्षमा कविता पौडेल सर्वसम्मत चयन भएकी छन् । बिहिबार अध्यक्ष सहित सबै टिम सर्वसम्मत चयन भएको छ । जेसीआई हेटौँडा लेडिको वर्ष २०२२ को लागि कार्यकारी उपाध्यक्षमा सजिता केसी र सुरुतीराज बस्नेत सर्वसम्वत चयन हुँदा उपाध्यक्षहरुमा पुष्पा क्षेत्री, मञ्जु मैनाली, इन्दु वाँनीया र सरस्वती थिङ सर्वसम्वत चयन भएका हुन् ।