हेटौंडा–५ मा एमालेका सुशील घिमिरेको प्यानल नै विजयी

स्थानीय तह निर्वाचन अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ को अध्यक्षमा नेकपा एमालेका सुशील घिमिरेको प्यानल नै विजयी भएको छ । घिमिरे २ हजार ५ सय ३० मतसहित अध्यक्षमा विजयी भएका हुन ।

हेटौंडा –५ मा अध्यक्षका प्रत्यासी नेपाली कांग्रेसका हयग्रीव उपाध्याय आचार्यले १ हजार ३ सय ९०, स्वतन्त्रका विशाल राज महतले ४ सय २ र राप्रपाका रामकृष्ण श्रेष्ठले ३ सय २५ मत प्राप्त गरेका छन् । वडा सदस्यहरुमा नेकपा एमालेका ज्ञान बहादुर थापा मगर २७०३, राम बहादुर राई २१३३, महिला सदस्यमा रंजीता २३५३ र दलित महिला सदस्यमा भगवती विक २२५४ विजयी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad