हेटौंडा उपमहानगरपालिकामा मेयर पदमा गठबन्धनकी मिना लामा अगाडी रहेकी छन् । उपमहानगरपालिकाको वडा नंम्बर १,२,१८ र १९ को मत गणनामा लामा अगाडी रहेकी हुन् । पटिल्लो मत गण्ना अनुसार हाल ७ हजार ४ सय ६१ मत गन्दा १०५ मतले गठबन्धनकी उम्मेदवार मिना लामा अगाडि रहेकी छिन् । लामाले २२४२,,नेकपा एमालेको तर्फबाट अनन्त पौडेलले २०३७ मत प्राप्त भएको छ । राप्रपाका दिपक बहादुर सिंहले २१३७ मत प्राप्त गरेका छन् ।