आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा नेकपा एमालेबाट हेटौँडा उपमहानगरपालिकाको मेयरमा अनन्तप्रसाद पौडल र उपमेयरमा सुमित्रा काफ्ले उम्मेद्वार बन्ने पक्का भएका छन् । शनिबार बसेको एमालेको सचिवालय बैठकले पौडेल र काफ्लेलाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।