राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ। पछिल्लो मतपरिणाममा पनि राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ । यो समाचार तयार पार्दासम्म अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत पाएका छन् ।