Comments Add Comment

मकवानपुरमा असार २७ गतेबाट सार्वजनिक सवारी चलाउन पाईने

Ad
Advertisement

मकवानपुरमा असार २७ गते आईतबारबाट सार्वजनिक सवारी सधान चलाउन पाईने भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापनको बैठकले आईतबारबाट सार्वजनकि सवारी साधन संचालन गर्न दिने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यलय मकवानपुरका अनुसार आईतबारबाट स्वास्थ्य मापदण्डको पालना गरी सावरी चलाउन पाईने भएको छ । कोभिडका कारण दुई महनिादेखि यातायात बन्द हुँदा यातायात ब्यवसायी मारमा परेका छन् । यसअघि जिल्ला प्रशासनले निजि सवारी संचालन गर्न अनुमती दिएसँगै यातायात ब्यवसायीहरुले स्वास्थ्य मापदण्ड पालना गर्दै यातायात सञ्चालनको माग गर्दै आएका थिए ।

No tags found.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

👍 राम्रो
❤️ माया
😢 दुखेको
😡 क्रोधित

सम्बन्धित खवर

Ad
Ad