Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा सोमबार ११० संक्रमित थपिए , १४९ जना निको भई घर फर्किए

Company Register

मकवानपुरमा सोमबार थप ११० संक्रमित थपिएका छन् भने संक्रमित भन्दा धेरै निको भएर घर फर्किएका छन् । सोमबार संक्रमित भई निको भएर १४९ जना घर फर्किएको स्वास्थ्य कार्यालय मकवानपुरले जानकारी दिएको छ । कोरोना पुष्टि भई होम आइसोलेशन र संस्थागत आइसोलेशनमा रहेका हेटौंडा नगर भित्रका ७४ जना,थाहानगरका ३० जना,मनहरी र मकवानपुर गढी गाउँपालिकामा ३।३जना,बागमतीमा १२ जना,इन्द्रेसरोबरमा १० जना, भिमफेदी गाउँपालिकामा ९ जना बकैया र कैलाश गाउँपालिकामा ४।४ जनागरी जम्मा १४९ जना कोरोनालाई जितेर घर फर्किएका हुन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...