फोटो स्रोत : मनोज देबकोटा

हेटौडा – मकवानपुरगढी गाउपालिका वडा नम्बर ३ मा आज दिउसो एक टिपर दुर्घटना भएको छ । स्थानीयबासी उमेश अधिकारिको घरमा निर्माण सामाग्री लैजादै गर्दा बा ४ ख  ६०१२ नम्बरको टिपर दिउसो दुर्घटना भएको हो ।

टिपर दुर्घटनामा कुनै मानबिय क्षति भने नभएको ईलाका प्रहरी मकवानपुरगढी इन्चार्ज कृष्ण बहादुर खत्रीले जानकारी दिनुभयो ।