अहिले सामाजिक संजालमा निकै भाइरल भइरहेको अस्ट्रेलिया काण्डले सामाजिक संजाल तातिएको छ । केहि वर्ष अगाडी यस्तै जापान काण्डले सामाजिक संजाल तातिएको थियो । सामाजिक संजालमा अस्ट्रेलिया काण्ड भाइरल भएपछि उक्त भिडियोमा देखिएकी युवती प्रष्टीकरण दिंदै फेसबुक लाइभमा आएकी छिन ।

लाईभ भिडियो हुर्नुहोस्

https://youtu.be/fQCogUytGEg

सामाजिक सन्जालमा अहिले एक युबतिको आधा तस्बिर निकै भाइरल भएको छ । खास गरि युबा पुस्तामाझ अस्ट्रेलिया कान्ड भन्दै सामाजिक सन्जालमा उनको पोर्न भिडियो सार्बजनिक भएपछी हङामा मच्चिएको हो, एक नारीको मजाक र इज्जत माथी बारम्बार युबाहरुले सामाजिक सन्जालमा खिल्ली उडाएपछी जापानमा बसेर विभिन्न समसामयिक बिषयमा कडा आवाज उठाउदै आउनुहुने ज्वाला सङ्रौलाले फेसबुकमा स्टाटस लेख्दै कडा प्रतिक्रिया जनाएका छन । उनले विभिन्न देश वा बिदेशमा बसि सामाजिक कार्य गरि प्रेरणाको स्रोत बन्न सक्ने ब्यक्ती गुमनाम छ तर एक नारिको इज्जतलाइ मजाक बनाएर युबाहरुले सामाजिक सन्जालको दुरुपयोग गरेको भन्दै आपत्ति जनाएका छन । उनले ती युबतिलाइ जानीजानी बदनाम गराउन उक्त भिडियो खिची लिक गरेको भन्दै उक्त ब्यक्तिको पहिचान गरि कारबाही गर्न आइजिपी सर्बेन्द्र खनाललाइ समेत अनुरोध गरेकी छिन ।