Onlinepatra.com
Online Patra Media Pvt. Ltd.
Browsing Category

समाज

हेटौंडा–१२ मा एक पुरुषको शव फेला

हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १२ मा मृत अवस्थामा एक पुरुषको शव फेला परेको छ । हेटौंडा–१२ को गुप्तेश्वरी जंगलमा मृत अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घोप्टो परेर लडेको अवस्थामा पुरुष शव फेला…
थप समाचार ...

आजबाट दोश्रो बकैया साहित्य महोत्सव

पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा आजबाट दोश्रो बकैया साहित्य महोत्सव सुरु हुने भएको छ । बकैया–५ श्रीपुर स्थित प्रभात माविमा झरना साहित्यिक परिवारको आयोजनामा आज र भोली साहित्य महोत्सव सुरु हुने भएको हो । पहिलो दिन आज बालबालिका विशेष…
थप समाचार ...

मकवानपुरगढी–७ मा रहेको जनता माविको अभिभावक भेला सम्पन्न

मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर ७ मा रहेको जनता माध्यामिक विद्यालयको ३७ औं अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रतिमान रुम्बाको सभाध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको प्रमुख…
थप समाचार ...

हेटौंडामा ट्रकले मयुरीलाई ठक्कर दियो , मयुरी चालक श्रेष्ठको मृत्यु

हेटौंडामा ट्रकको ठक्करबाट मयुरी चालकको मृत्यु भएको छ। हेटौंडा उपमहानगरपालिका वडा नंम्बर ११ नवलपुरमा आज बिहान ट्रकले मयुरीलाई ठक्कर दिदा मयुरी चालकको मृत्यु भएको हो । मनहरीबाट हेटौंडा आउँदै गरेको ना ६ ख ४०४४ नम्बरको ट्रकले विपरीत दिसाबाट…
थप समाचार ...

प्रचण्ड–नेपाल समूहको हेटौंडामा विजय जुलुस

प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै आज बुधबार नेकपाको प्रचण्ड–नेपाल समूहले देशभर विजय जुलुस गरेको छ । त्यस्तै वागमती प्रदेशको राजधानी हेटौंडामा पनि विजय जुलुस गरेको छ । हेटौं–४ मा रहेको भुटनदेवि स्कुलको चौरबाट निस्किएर…
थप समाचार ...

प्रतिनिधिसभा पुनःस्थापना भएको खुशीयाली मनाउँदै

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि सर्वोच्चले फैसला सुनाउँदै पुन–स्थापना गरेको खुशीयालीमा वागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकमा दिप प्रज्वलन गरिएको छ । नेकपा प्रचण्ड– माधव समुह मकवानपुरका अध्यक्ष मुनु सिग्देल र सचिव प्रेम…
थप समाचार ...

नेकपा प्रचण्ड–माधब समुह मकवानपुरको अध्यक्षमा सिग्देल चयन

नेपाल कम्युनिष्ट पार्टी ९नेकपां० प्रचण्ड–माधब समुह मकवानपुरको अध्यक्षमा मुनु सिग्देल चयन हुनु भएको छ । नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व टुंगाएको हो । यो संगै प्रचण्ड९नेपाल समूहको मकवानपुर अध्यक्षमा मुनु सिग्देल र सचिवमा…
थप समाचार ...

हेटौंडा–११ थानाभर्‍याङ्गमा एक युवकको मृत्यु

हेटौंडा उपमहानगरपालिका वडा नं. ११ थानाभ¥याङ्गमा आइतबार एक ग्यारेजमा काम गर्ने मजदुरको मेशिनमा च्यापेर मृत्यु भएको छ । बाराका कलैया उपमहानगरपालिकाका १९ बर्षीय अरबिन्द कुमार ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।…
थप समाचार ...

चार दिने बजार विश्लेषण र विकास तालिम सम्पन्न

वन तथा कृषिमा आधारित उद्यमी सञ्जाल गठन गर्दै हेटौंडामा आयोजित चार दिने बजार विश्लेषण र विकास तालिम आइतबार सम्पन्न भएको छ । पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहका विष्णु राईको संयोजकत्वमा गठित ९ सदस्यीय समितिको सह–संयोजकमा न्यूरेनीकी…
थप समाचार ...

मकवानपुरगढीको रानीसेरामा बृहत ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न

मकवानपुरको मकवानपुरगढी गाउँपालिका – १ रानीसेरा स्थित रानीवास एग्रोटुरिजम पार्कमा ल्होछार साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मञ्जुश्री २८५७ औं लाङ९ म्हे० ल्हो सोनाम ल्होछारको अवसरमा शनिबार ल्होछारको मुलसमारोह समितिले मकवानपुरगढीको…
थप समाचार ...