Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण

Company Register

काठमाडौँ – गायक दीप श्रेष्ठलाई कोरोना संक्रमण भएको छ। गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का जजसमेत रहेका दीप ह्याम्स अस्पतालमा उपचाररत छन् ।

Advertisement

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अहिले ह्याम्स अस्पतालको आइसीयूमा भर्ना गरिएको भ्वाइस अफ नेपालले जनाएको छ ।

भ्वाइस अफ नेपालको अहिले जारी प्रतियोगिता अन्य सहभागिलाई पनि कोरोना देखिएपछि गत सातादेखि स्थगित भएको थियो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...