Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

हेटौंडा अस्पतालमा पछिल्लो २४ घण्टामा २ कोरोना संक्रमितको मृत्यु

Company Register

हेटौंडा अस्पतालमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालको कोभिड कक्षमा उपचाररत दुई जनाको मृत्यु भएको जिल्ल स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएको छ । मृत्यु हुनेमा हेटौंडा – ७ का ८७ वर्षीय पुरुष र हेटौंडा– ४ का ६० वर्षीय पुरुष रहेका छन् । योसंगै मकवानपुरमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

Advertisement

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...