Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा बिहिबार १४ बालबालिका सहित थप १५९ जनामा कोरोना पुष्टि

Company Register

पछिल्लो २४ घण्टामा मकवानपुरमा १४ जना बालबालिका सहित थप १५९ जना कोरोना संक्रमित थपिएका छन् । २८३ नमुना मध्ये २७५ को पीसीआर परिक्षणबाट १७७ जना र ८ नमुनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणबाट ५ जना गरी १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिका जनस्वास्थय निरीक्षक भोला चौलागाईले जानकारी दिए । संक्रमित हुने मध्ये ७२ जना महिला र ८७ जना पुरुष रहेकोे छ ।

Advertisement

Screenshot_20210513-15520-1620900515.jpg

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...