Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सुनको मूल्य घट्यो

Company Register

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय र चाँदीको मूल्य चाहाी स्थिर रहि १ हजार ३ सय ३५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...